वीर अस्पतालको वार्षिकोत्सव

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार वीर अस्पतालको १२८ औँ वार्षिकोत्सव समारोहमा अस्पतालमा कार्यरत कर्मचारीलाई सम्मान गर्दै । तस्बिर : रोशन सापकोटा